कमेरो माटोकाे ढिस्काेमा पुरिए सोमबहादुर
janaaastha.com

रामेछापको लिखुतामाकोशी गाउँपालिका–४, बिजुलीकोटमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर एक युवकको ज्यान गएको छ । स्थानीय ३४ वर्षीय सोमबहादुर महतको निधन भएको हो । उनी हिजो मध्यान्ह १२ बजे कमेरो माटो लिन जान्छु भन्दै घरबाट निस्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)