दसैँ खर्च जुटाउन सुन चाल्दै सोनाहा सदस्यहरु
gorkhapatraonline.com · Tue Oct 06 12:07:19 GMT 2026

परम्परागत रुपमा सुन चाल्ने र माछा मार्ने व्यवसाय गर्दैआएका बर्दियाका सोनाहा सदस्यहरू अहिले दसैं खर्च जुटाउनका लागि धमाधम सुन चाल्न थालेका छन् ।
गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका सोनाहाहरू दिनहुँ कर्णाली नदीमा सुन चाल्न व्यस्त देखिन्छन् । राजपुरका ३५ घरधुरीमध्ये ३२ घरधुरी सुन चाल्न व्यस्त रहेका छन् । कर्णाली नदीको बगरमा दिनहुँ सुनचाल्ने सामग्री बोकेर सुन चल्न पुगेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)