मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

khabarhub.com · Tue Oct 06 12:13:07 GMT 2026

नेपालगञ्ज – बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२-८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)