कांग्रेस महामन्त्री उम्मेदवारी दिएकी डा.डिला सङ्ग्रौलाको पाँच सूत्रीय प्रतिज्ञापत्रमा के छ ?
arthadabali.com · Tue Oct 06 12:14:57 GMT 2026

काठमाडौँ / नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निवर्तमान सहमहामन्त्री तथा नेपाल महिला संघकी पूर्वअध्यक्ष डा.डिला सङ्ग्रौला पन्तले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्। नेपाली कांग्रेसको निर्वाचनसमितिले तोकेको स्थान राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)