मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

२०२६ को चिकित्सा नोबेल पुरस्कार : प्रकाशबाट मस्तिष्क नियन्त्रण गर्ने दुई दशकको महायात्रा

deshsanchar.com · Tue Oct 06 10:56:24 GMT 2026

५ अक्टोबर २०२६, सोमबार। स्विडेनको स्टकहोममा रहेको करोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्बलीले दिउँसो घोषणा गर्दै भन्यो- यस वर्ष २०२६ को फिजियोलोजी वा मेडिसिनको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई संयुक्त रूपमा प्रदान गरिँदैछ- अमेरिकाका कार्ल डिसेरोथ (५४ वर्ष, स्ट्यानफोर्ड युनिभर्सिटी), जर्मनीका पीटर हेगेमान (७१ वर्ष, हम्बोल्ट युनिभर्सिटी, बर्लिन) र जर्मनीकै गेर्ग नागेल (७३ वर्ष, वुर्जबर्ग युनिभर्सिटी)।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)