एमालेमा जयजयकार मात्रै स्वीकार्य, प्रश्न आलोचना गरे कारबाही
deshsanchar.com · Tue Oct 06 10:05:34 GMT 2026

काठमाडौँ – एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वमाथि प्रश्न नगर्न निर्देशन जारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको तेस्रो अन्तरपार्टी निर्देशनमार्फत् पार्टीका कुनै पनि विषयमा सार्वजनिक रुपमा प्रश्न, आलोचना गरे कारबाहीको विषय बनाउने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)