मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डाक्टर सुनिल शर्माको समर्थनमा उभिए यी कलाकार

kalakarmi.com · Tue Oct 06 12:15:30 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा चिकित्सक डा। सुनिल शर्माको समर्थनमा नेपाली कला क्षेत्रका विभिन्न कलाकारहरू खुलेर उभिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिएका शर्मालाई शुभकामना दिँदै कलाकारहरूले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

कलाकारहरूले भिडियो सन्देशमार्फत डा। शर्माको सामाजिक योगदान, समाजसेवाका काम तथा व्यक्तित्वको चर्चा गर्दै महामन्त्री पदका लागि शुभकामना तथा समर्थन व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)