मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असुरक्षित गर्भपतन गराउन बाध्य

gorkhapatraonline.com · Tue Sep 27 00:25:33 GMT 2022

काठमाडौँ, असोज ११ गते ।

‘सुरक्षित गर्भपतन : अपराध होइन, अधिकार हो’ भन्ने नारासहित आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रमसहित मनाइएको छ। २०५९ असोज १० गते मुलुकी ऐनको ११औँ संशोधनमार्फत अनिच्छत वा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर परेको अवस्थामा गर्भपतन गर्न पाउने व्यवस्था गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)