मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतका एकपछि अर्काे फैसला विवादमा तानिन थालेपछि जाग्यो बार, फैसला अध्ययन गरिने

barnanmedia.com · Tue Aug 26 21:32:06 GMT 2025

संयोग नै मान्नुपर्छ पछिल्लोपटक अदालतका फैसलासमेत विवादमा तानिन थालेका छन्। प्रहरीप्रशासनमा सरकारको हस्तक्षेप रहेको विषय लुकेको छैन। तर, अब अदालतका फैसला पनि विवादमा तानिन थालेका छन्। यसले गम्भीर प्रश्न उठाएको छ, न्यायाधीश नियुक्ति प्रक्रियाबारे बहस भइरहेको छ। नयाँ दल अनि आमनागरिक सत्तासँग असन्तुष्ट भएका बेला फैसला पनि विवादमा तानिएपछि नेपाल बार एसोसिएसन जागेको छ।

बारले वरिष्ठ अधिवक्ता एवं न्याय परिषद्का पूर्वसदस्य उपेन्द्र केशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको छ, जसले फैसला अध्ययन गर्ने भएको हो। समितिको सदस्यमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)