एकैदिन ३ लाख ४६ हजारमा कोरोना संक्रमण, २ हजार ६२४ को मृत्यु
baahrakhari.com · Sun Apr 25 00:47:00 GMT 2021
काठमाडौं । भारतमा पछिल्लो केहीसमय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा २ हजार ६२४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)