बाँकेमा चार सय बढीले लिए सुरक्षित गर्भपतन सेवा
nagariknews.nagariknetwork.com · Tue Oct 06 12:24:10 GMT 2026

बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२।८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ४१७ ले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)