स्रोत नखुलेको नगदसहित २ जना पक्राउ
arthadabali.com · Mon Jun 08 06:56:01 GMT 2026

काठमाडौँ / प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँसहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)