लालीबजार, मितज्यू, रोल नं १ सहितका सात फिल्मले कति कमाए ?
onlinekhabar.com · Mon Jun 08 06:49:50 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘लालीबजार’को कमाइ पौने ९ करोड हाराहारीमा देखिन्छ ।
यम थापा निर्देशित फिल्म ‘लालीबजार’ ले पछिल्लो शनिबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ