एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलः हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
kalakarmi.com · Mon Jun 08 06:51:03 GMT 2026
काठमाडौं– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जित्दै बलिङ रोजेका हुन् ।
यो समाचार तयार पारिरहँदा हङकङमा चार ओभरमा दुई विकेट गुमाएर २९ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)