टोकियोमा लेखक अर्याल सम्मानित
neplays.com · Tue Oct 06 12:46:00 GMT 2026
टोकियो। गैर आवासिय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनले एक कार्यक्रमका बीच ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मान गरेका छन्।
टोकियाको सिनोकोबुस्थित गाजेबो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा शेरचनले दोसल्ला ओढाएर लेखक अर्यालको सम्मान गरेका हुन्। अर्यालले आइची–नागोयामा हालै सम्पन्न २० औं एशियाली खेलकुदको सन्दर्भमा आफ्नो पुस्तक बिमोचन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)