जर्ज वासिङटन र पाहुना
nayapatrikadaily.com · Thu Dec 21 00:26:00 GMT 2023
अमेरिकी समाजमा समयको पालनालाई बढी नै महत्व दिइन्छ । अमेरिकी नागरिक समयको पालनामा आज मात्र होइन, हिजो पनि उत्तिकै प्रतिबद्ध थिए । समयको परिपालनामा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटन पनि निकै अगाडि थिए । उनलाई समयको महŒव बुझ्ने नेताका रूपमा विश्वभर उदाहरणका रूपमा लिइन्छ ।
उनलाई समय अमूल्य छ भन्ने राम्ररी थाहा थियो । त्यसैले उनी सदैव आफ्नो एक–एक पलको सदुपयोग गर्थे । समयको एउटा सानो अंश पनि खेर जान दिँदैनथे । उनले समय खेर फालेको वा समयको सही उपयोग नगरेको कुनै उदाहरण पाइँदैन । उनी जे गर्थे, समयमै गर्थे । तोकिएको समयको एक–एक पल खेर जान नदिने उनको नियम नै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)