मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इटहरीको सीप तथा रोजगार मेला सकियो : अब स्थानीय तह र श्रम कार्यालयमार्फत रोजगारी सुनिश्चित गरिने

ratopati.com · Tue Oct 06 12:54:44 GMT 2026

सुनसरी । नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा आयोजित सीप तथा रोजगार मेला, २०८३ सकिएको छ।

रोजगार प्रवर्द्धन दशक (२०८३/०८४–२०९२/०९३) को अवसरमा सीप र रोजगारी: साझा जिम्मेवारी भन्ने मूल नाराका साथ असोज १४ गतेदेखि सोल्टी वेस्टेन्डको प्राङ्गणमा सञ्चालित मेला मंगलबार सम्पन्न भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)