‘एफ्लाटोक्सिन’ भेटिएपछि २० केजी ‘तिखालाल’ खुर्सानीको धुलो नष्ट
ratopati.com · Tue Oct 06 12:51:19 GMT 2026

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित श्री बीआईईटी’ उद्योगद्वारा उत्पादित ‘तिखालाल’ ब्रान्डको धुलो खुर्सानीमा अत्यधिक मात्रामा हानिकारक विषक्त तत्त्व (एफ्लाटोक्सिन) भेटिएपछि २० किलोग्राम खुर्सानी नष्ट गरिएको छ ।
उक्त उद्योगबाट उत्पादन भई विदेश निर्यातको प्रक्रियामा रहेको धुलो खुर्सानीमा Aflatoxin B1 तथा Total Aflatoxin को मात्रा मापदण्डभन्दा उच्च देखिएको भन्दै युरोपेली युनियनको र्यापिड अलर्ट सिस्टममार्फत सूचना प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)