दसैंमा पर्यटकीय गन्तव्यमा लिंगे पिङ राख्दै पर्यटन बोर्ड
ekantipur.com · Tue Oct 06 12:52:53 GMT 2026

दसैंमा पर्यटकीय गन्तव्यमा लिंगे पिङ राख्दै पर्यटन बोर्ड
मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्न बोर्डले स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण गरी दसैंभर सञ्चालन गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)