मध्यरातसम्म गुञ्जियो हिले (फोटो फिचर)
gorkhapatraonline.com · Tue Oct 06 12:52:10 GMT 2026

धनकुटाको पर्यटकीय नगरी हिले सोमबार मध्यरातसम्म सांगीतिक प्रस्तुतिले तातियो ।
‘सुरताल म्युजिकल टुर–२०८३’ अन्तर्गत हिलेमा भएको कार्यक्रममा प्रमोद खरेल, प्रकाश सपूत र देवेन्द्र बब्लुले एउटै मञ्चमा प्रस्तुति दिँदा दर्शकहरू मध्यरातसम्म झुमेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)