कलश सहकारीद्वारा वित्तीय विवरण सार्वजनिक : ९० करोड बढी कारोबार, सबै सूचक सकारात्मक
arthadabali.com · Mon Jul 17 16:44:20 GMT 2023
दाङ / दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ९० करोड बढी आर्थिक कारोबार गरेको छ ।
आर्थिक वर्ष सकिएको भोलिपल्ट साउन १ गते सोमबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिक वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा संस्थाले ९० करोड २६ लाख ६६ हजार ६४ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । गत आर्थिक वर्षमा चरम आर्थिक मन्दी हुँदाहुँदै पनि संस्थाले सबै सूचकहरूमा सकारात्मक प्रगति गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)