मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

nepalnews.com · Tue Oct 06 13:01:26 GMT 2026

बाँके। बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या ४१७ ले बढेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)