यस वर्षको दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
barnanmedia.com · Tue Oct 06 12:54:30 GMT 2026

यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)