मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५ हजार ७३७ लालपुर्जा बाँडेको बालेनको दाबी, यस्तो छ वास्तविकता

setopati.com · Tue Oct 06 13:05:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले विगतका सरकारले सुल्झाउन नसकेको भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न आफू सरकारमा आएदेखि साढे ५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको भन्दै भ्रामक र अतिरञ्जित सूचना दिएका छन्।

प्रधानमन्त्री शाहले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सरकार बनेयता स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको दाबी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)