मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेलाई राष्ट्रपति र सभामुख, उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट

onlinekhabar.com · Mon Jan 16 18:54:30 GMT 2023

२ पुस, काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)