मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केपीएल : भिक्टोरी किंग्स र देविदत्त बटालियन विजयी

ekantipur.com · Tue Oct 06 13:07:01 GMT 2026

केपीएल : भिक्टोरी किंग्स र देविदत्त बटालियन विजयी

पहिलो खेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भिक्टोरी किंग्स बिच भएकोमा भिक्टोरी किंग्सले ९ विकेटले जित्यो । भिक्टोरी किंग्सका अनुराग बर्माले ३० रन र दुइ विकेट लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)