गायिका दिलमाया सुनार मृत भेटिइन्, १ जना पक्राउ
onlinekhabar.com · Sat Jun 25 17:27:20 GMT 2022
११ असार, काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार शनिबार दिउँसो पौने ११ बजे उनी कोठामै मृत भेटिएकी हुन् ।
सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)