महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मान सुरु
barnanmedia.com · Tue Aug 26 22:21:11 GMT 2025

काठमाडौं प्रहरीले महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले यसपटकदेखि महिला प्रहरीको योगदानको उच्च मूल्यांकन गर्दै मासिक रूपमा पुरस्कारको थालनी गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)