मेसीको बिदाइ खेल ‘लास्ट ट्यांगो’ : ८५ हजार दर्शक साक्षी बन्दै
baahrakhari.com · Tue Oct 06 13:16:30 GMT 2026
काठमाडौं । दुई दशकभन्दा लामो समय विश्व फुटबलमा राज गरेका लियोनल मेसी अन्तिमपटक अर्जेन्टिनाको जर्सीमा मैदान उत्रिँदै छन् ।
मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेको एक महिनाभन्दा बढी भइसकेको छ । अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा बिदाइ खेल आयोजना गर्न लागेको हो । मेसीको यो अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले अफ्रिकी राष्ट्र बेनिनको सामना गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)