नर्सरी व्यवसायः रोजगारीको विकल्प
newsofnepal.com · Mon Sep 23 16:49:46 UTC 2024

उदयपुर ।
देशमा युवाहरु रोजगारी नपाएर विदेश जाने क्रम बढेको समयमा उदयपुरको त्रियुगा नगरपालिका ५ श्रीपुरका युवा दिपक वान्तवा भने घरमा नर्सरी राखेर राम्रो आम्दानी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)