फेरि मौसम बदली हुँदै, १२ गतेसम्मै असर, कृषिमा प्रभाव पार्ने
thahakhabar.com

काठमाडौँ : केही दिन खुलेको आकासमा फेरि बदली हुने भएको छ।
भोलिदेखि असोज १२ गतेसम्मै बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि थोरै असर पर्ने र पर्सीदेखि भने बढी वर्षा हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)