विजया दशमीको उत्तम साइत कात्तिक ४ गते बुधबार १०:२६ बजे
kathmandupati.com · Tue Oct 06 13:25:23 GMT 2026

काठमाण्डु – यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस दिन बिहान ०८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)