बारा जिल्लामा भदौ १३ देखी १५ गतेसम्म मतदाता नामावली सच्याउन र उजुरी दिन सकिने
lokpath.com · Sun Aug 28 15:58:49 GMT 2022
बारा । मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय बाराले सूचना जारी गरेको छ ।
उक्त निर्वाचनमा सहभागी हुने मतदाताको नामावलीमा दावी विरोध गर्न र त्रुटी सच्याउनका लागि निर्वाचन कार्यालयले पाँच दिने कार्यतालिकासहित सूचना जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)