मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मुस्ताङमा हिमपात, पर्यटक उत्साहित

lokaantar.com · Wed Mar 08 23:47:43 GMT 2023

मुस्ताङमा यस वर्ष पहिलो पटक भारी हिमपात हुँदा पर्यटक उत्साहित भएका छन् । हिमपातले मुस्ताङ भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटक रमाएका छन् ।

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका, लो–घेकर दामोदरकुण्ड गाउँपालिका तथा बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि हिमपात भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए । मुस्ताङमा वर्षा र हिमपात दुवै भएको बताए । मानवीय क्षति भएको जानकारी भने अहिलेसम्म नरहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)