अनेरास्ववियू (क्रान्तिकारी) र त्रिविबिच शुल्क घटाउने समितिको आन्दोलन सहमतिमा स्थगित
barnanmedia.com · Tue Aug 26 22:40:45 GMT 2025

३४ दिनदेखि जारी अनेरास्ववियू (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिको आन्दोलन सहमतिमा टुङ्गिएको छ ।
त्रिभुवन विश्वविद्यालय र विद्यार्थी सङ्गठनबिच मंगलबार भएको वार्तापछि मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने निर्णय भएसँगै आन्दोलन स्थगित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)