मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रासिदको आक्रामक ब्याटिङको सहायतामा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा

pahilopost.com · Wed Apr 27 18:03:13 GMT 2022

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले हैदराबादमाथि ५ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो। हैदराबादका लागि ओपनर अभिशेक शर्माले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६५ रन बनाउँदा एइडेन मार्क्रमले ५६ रन बनाए। त्यस्तै आक्रामक ब्याटिङ गरेका शशांक सिंहले ६ बलमा ३ छक्का र १ चौकाको सहायतमा२५ रन बनाउँदा राहुल त्रिपाठीले १६ रनको योगदान दिए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)