पाकिस्तान र टर्कीद्वारा साउदीको समर्थनमा तीव्र गतिमा सैनिक परिचालन
ekantipur.com · Tue Oct 06 13:54:19 GMT 2026

पाकिस्तान र टर्कीद्वारा साउदीको समर्थनमा तीव्र गतिमा सैनिक परिचालन
गत अगस्टमा यी तीन देशले ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गरेका थिए। यस सम्झौतामा सदस्य राष्ट्रमाथि हुने आक्रमणलाई सामूहिक आक्रमण मानेर आपसी सहयोग गर्ने उल्लेख थियो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)