मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वाइनमा लेदो भेटिएपछि बिक्री–वितरणमा रोक

barnanmedia.com · Tue Oct 06 13:43:03 GMT 2026

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित ‘शुभ ओजस सप्लायर्स’मा भण्डारण गरी राखिएको ठुलो परिमाणको वाइनमा लेदो भेटिएपछि बिक्री–वितरणमा रोक लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा संखुवासभाको ‘मकालु वाइन ईन्डष्ट्रिज’ र ललितपुरको ‘झरुवारासी गोदावरी’बाट उत्पादित वाइनको बोतलभित्र आँखाले प्रस्ट देखिने गरी लेदो जस्तो वस्तु तैरिरहेको फेला पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)