एकै पटक २६ एजेण्डा राखेर धरानका प्रमुख मेयरन साम्पाङले कार्यपालिका बैठक
barnanmedia.com · Tue Aug 26 22:55:36 GMT 2025

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङले कार्यपालिका बैठक बोलाएका छन् ।
उनले बुधबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बोलाएका हुन् । २६ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)