दुबईमा नेपथ्यसँगै झुमे दर्शक
kendrabindu.com · Tue Oct 06 13:56:22 GMT 2026

दुबई । भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, उनीहरूले लामो समयदेखि मन पराउँदै आएको सङ्गीत अनि भएभरका सबैलाई बाँध्ने नेपालीपन । दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ ।
‘संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्यसँग सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,’ कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले प्रतिक्रिया दिए, ‘कार्यक्रमको प्रस्तुति, प्राविधिक संयोजन र दर्शक सहभागिता सबै हिसाबले दुबईमा हुने नेपाली कार्यक्रमका लागि यो नयाँ मानक भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)