मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मंगलबारदेखि शुक्रबारसम्म देशभरी पानी पर्ने

nepalwatch.com · Mon Sep 23 17:28:43 UTC 2024

काठमाडौं ।

मंगलबारदेखि शुक्रबारसम्म चार दिने नेपालमा वर्षाको उच्च सम्भावना रहेको छ। बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सरेर स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)