मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समाजवादबारे देखिएका भ्रम चिर्न जागरण अभियान थालेका हौं : झलनाथ खनाल

ekantipur.com · Tue Oct 06 14:02:55 GMT 2026

समाजवादबारे देखिएका भ्रम चिर्न जागरण अभियान थालेका हौं : झलनाथ खनाल

२०६२–६३ को परिवर्तनपछि समाजवादको दिशामा अघि बढ्ने बेला भए पनि समाजवादमा जाने बाटोबारे अन्योल रहेको भन्दै खनालले नेपालको विशेषताअनुसारको वैज्ञानिक समाजवादबारे बहस–छलफल आवश्यक रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)