स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोकिने सम्भावना, पृथ्वीलाई कति खतरा
barnanmedia.com · Wed Aug 05 00:35:13 GMT 2026

लाखौँ वर्षदेखि चन्द्रमाले अनगिन्ती ठक्कर सामान गरिरहेको छ। क्षुद्रग्रह र उल्कापिण्डहरूले यसको सतहमा प्वालै प्वाल पारेका छन्। कतिपय ठाउँमा त ठुलठुला खाडल बनेका छन्।
हालैका वर्षहरूमा पृथ्वीका अन्तरिक्ष एजेन्सीहरूले पठाएका साना अन्तरिक्षयान र ल्यान्डर पनि चन्द्रमामा ठोकिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)