हेलो सरकारमा एक वर्षमै ३२१% ले बढे गुनासा, एकीकृत प्रणाली विकास हुँदै
bishowkhabar.com · Wed Aug 05 00:39:12 GMT 2026

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई स्तरोन्नति गर्दै नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विकास गर्ने तयारी गरेको छ ।
नयाँ प्रणालीमार्फत फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इमेललगायत विभिन्न माध्यमबाट आएका गुनासा एउटै पोर्टलबाट व्यवस्थापन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)