मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनुवाइ छाडेर राज्य व्यवस्थामा ईश्वरी छलाङ

rajdhanidaily.com · Tue Aug 26 23:09:36 GMT 2025

काठमाडौं । कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने संसद्को राज्य व्यवस्था तथा शुसासन समितिको सभापति बन्ने पक्का भएको छ । मंगलबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार न्यौपानेको मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध सभापति बन्ने अवस्था आएको हो ।

कुलिङ अफ पिरियड विवादका कारण राजीनामा दिन बाध्य भएका निवर्तमान सभापति रामहरि खतिवडाको प्रस्ताव र एमाले सांसद कृष्णगोपाल श्रेष्ठको समर्थनमा उम्मेदवारी दर्ता गराएकी न्यौपानेलाई बुधबार (आज) निर्वाचन प्रक्रिया पूरा गरेर निर्विरोध निर्वाचित घोषणा गरिँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)