काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
nepallive.com · Tue Oct 06 14:06:57 GMT 2026

काठमाडौं - नेपाली काँग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलवार राष्ट्रिय सभा गृहमा पार्टी सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकताबद्ध बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)