एक सहमहामन्त्रीका लागि थारु क्लस्टरमा तीनजनाको भिडन्त
baahrakhari.com · Tue Oct 06 14:06:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि मंगलबार भएको मनोनयन दर्तामा थारु क्लस्टरतर्फ सहमहामन्त्री पदमा तीनजनाको उमेदवारी परेको छ ।
सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उमेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)