मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

देशका केही स्थानमा बिहानैदेखि वर्षा, यस्तो रहनेछ सोमबारको मौसम

nepallive.com · Mon Jul 04 00:20:00 GMT 2022

काठमाडौं– अहिले देशका केही क्षेत्रमा वर्षा भइरहेको छ। हाल देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)