घरजग्गामा पौने ३ अर्ब ऋण
rajdhanidaily.com · Tue Aug 26 23:24:09 GMT 2025

काठमाडौं । मुुलुकका आर्थिक सूचकहरू सुधार हुँदै गए पनि निजी क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको थुप्रिएकै छ । बैंकहरूले लगानी गर्न नसक्दा घरजग्गा व्यवसायीहरूले माग गरेभन्दा बढी कर्जा बैंकहरूले अफर गर्न थालेका छन् ।
एक घरजग्गा व्यवसायीले भने, ‘५ वर्षअघिसम्म डेढ करोड कर्जा पाउन बैंकहरूमा धेरै नै भनसुन गर्नुपथ्र्यो, अहिले २ करोड माग गर्दा ८ करोडको अफर गरेर ३० असारमा कर्जा स्वीकृत गरिदियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)