यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
annapurnapost.com · Tue Oct 06 14:18:21 GMT 2026

काठमाडौँ : यो वर्ष विजया दशमी (दशैं)को टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मङ्गलबार साँझ सूचना जारी गर्दै कात्तिक ४ गते परेको विजया दशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको जानकारी दिएको हो। विकास समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)